मंसिर १७ देखि स्थानीय तहको केन्द्रमा मतदाता नामावली संकलन

विकल्प न्यूज/काठमाण्डौं मंसिर ६ गते । निर्वाचन आयोगले मंसिर १७ गतेदेखि स्थानीय तहको केन्द्रबाट पनि मतदाता नामावली सङ्कलन सुरु गर्ने भएको छ । हाल ७७ जिल्ला प्रशासन कार्यालय र ४० इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन भइरहेकामा अब स्थानीय तहको केन्द्रबाट पनि मतदाता नामावली संकलन गरिने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार … Continue reading मंसिर १७ देखि स्थानीय तहको केन्द्रमा मतदाता नामावली संकलन